×
メインメニュー

ब्रिज इन्जिनियर

भर्ती
ब्रिज इन्जिनियर
व्यापारीक सामग्री
"हाम्रो सिस्टम विभागका सदस्यहरू र प्रत्येक विभागका प्रयोगकर्ताहरूसँग सञ्चार गर्न र यस परियोजनाको लागि अगाडि बढ्न भियतनामको offshore समुहलाई विशेष विवरणहरू प्रसारण गर्ने काम हो।हामी तपाईंलाई आवश्यक परिभाषा र स्वीकृति परीक्षण बनाउनमा मद्दत गर्न सक्दछौं। "
व्यवसाय व्यापारीक सामग्रीको पूरक वस्तुहरू
"ब्रिज SE एक महत्त्वपूर्ण भूमिका हो जुन जापानको विकास टीमलाई अफशोर टिमसँग जोड्छ। विकासकोउद्देश्य र लक्षलाई पूर्ण रूपमा बुझ्न आवश्यक छ ताकि यसलाई अफशोरले बुझ्न सक्दछ। साथै, किनारको सुष्म सुष्म प्रश्न पनि बुझ्नु। र जापानी टीमबाट सहि उत्तर पाउनु। यो काम हुनेछ ।क्षमता र मुल्यांकन को आधारमा शुरुआती देखि बिशिस्ट श्रेणी क्रमबद्ध /स्तरबद्ध मूल्यांकन हुने । "
आवश्यकताहरू
ई-मेल सम्बन्धि अनुभब भएको , अफिस सफ्टवेयर जस्तै वर्ड र एक्सेल प्रयोग गरेको अनुभव भयको
भियतनामी मूल निवासी,, जापानी भाषा परीक्षा N2 बराबर भयको
कौशलता/ अनुभव
जापानी अनुवाद / दुभाषे offshore परियोजनाहरूमा भाग लिएको अनुभव। सिस्टम विकासको अनुभव (PHP, जाभा, Postgresql, Mysql, AWS सामान्यतया)
इच्छित व्यक्ति
जोव्यक्ति फुटवर्क मा हल्का छ र तुरून्त नजानेको कुराहरु वा प्रश्नहरू सोध्न सक्छ। जो व्यक्ति नडराइ, नलजाई मन मागेको कुरा स्पस्ट भन्न सक्छ ।
तलब
मासिक तलब260,000येन~450,000येन
(ओभरटाइम 45 घण्टा, ओभरटाइम भत्ता / काम गरेको भत्ता शुल्क समावेश)गरिन्छ।
आवेदकहरूको संख्या
1जना
कामगर्ने स्थान
हिनोदेच्योउ कार्यालय:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त
टोक्यो शाखा कार्यालय: अकिहाबारा मुराई बिल्डिंग, तेस्रो तल्ला, १-२6 कान्डा साकुमाच्योउ , चियोउदा -कु, टोकियो १०१-००२, जापान
कामको घण्टा
9:00~18:00
अन्य भत्ता
ओभरटाइम भत्ता,
मध्यरात प्रीमियम भत्ता,
यात्रा यातायात खर्च (२५,००० येन सम्म)
आवास भत्ता
बच्चा भत्ता
कम्पनीको बिमा
पूर्ण रूपमा सुसज्जित व्यवस्था (रोजगार बीमा, स्वास्थ्य बीमा, कल्याण पेंशन बीमा, श्रमिकहरूको क्षतिपूर्ति बीमा)
कल्याणकारीकोस
विवाह बधाई प्रणाली, (बच्चाकोलागी )जन्म बधाई प्रणाली, स्वास्थ्य जाँच
Apply गर्ने विधि
कृपया प्रबेश फारममा आवश्यक आईटमहरू भर्नुहोस् र प्रबेश गर्नुहोस्, वा टेलिफोन द्वारा सोधपुछकक्षहरूमा सम्पर्क गर्नुहोस्।
छनौट गर्ने प्रक्रिया
  • कागजात चयन
  • कम्पनी सूचना सत्रWEB कार्यान्वयन
  • अन्तर्वार्ताअवधि:३० मिनेट देखि १ घण्टा
    हालको परिस्थिति मा हामी मुख्यतया अनलाइन अन्तर्वार्ता लिन्छौं।
  • भर्ती प्रस्ताव
    एप्लाइ गरेको कम्तिमा २ हप्ता पछि अनौपचारिक प्रस्ताव आउँछ

आवेदन पछि को सम्पर्क
सम्पूर्ण आवेदकहरूलाई ३ दिन भित्र सम्पर्क गरिनेछ
यदि धेरै आवेदकहरू छन् भने सम्पर्क ढिलाइ हुन सक्छ
छनौट गर्ने प्रकिया
कृपया प्रविष्टि फारममा आवश्यक वस्तुहरू भर्नुहोस् र प्रविष्ट गर्नुहोस्।
वैकल्पिक रूपमा, कृपया हामीलाई तलको सम्पर्क जानकारीमा फोन मार्फत सम्पर्क गर्नुहोस्।

सम्पर्क
ए-चु कं, लिमिटेड TEL०५४-३३३-९१३३
हामी 10:00 देखि 20:00 सम्म स्वीकार गर्छौं