×
メインメニュー

IT समर्थनव्यवस्थापकीय उम्मेदवारहरू

भर्ती
IT समर्थनव्यवस्थापकीय उम्मेदवारहरू
व्यापारीक सामग्री
कम्पनीमा आईटी प्रणाली संचालन गर्ने काम, पीसीको किटिंग कार्य, स्थापना कार्य, समस्या निवारण, अन्य विभागहरू र स्टोरहरूबाट सोधपुछको जवाफ दिन।
व्यवसाय व्यापारीक सामग्रीको पूरक वस्तुहरू
क्षमता र मूल्यांकन अनुसार श्रेणी क्रमबद्ध /स्तरबद्ध मूल्यांकन।मध्यम~विशिष्ट,टिम लिडर
आवश्यकताहरू
आईटी उपकरणको ज्ञान, सामान्य सफ्टवेयर ज्ञान
टिमलिडर माथिकोअनुभव
कौशलता/ अनुभव
ग्राहक समर्थन अनुभव, SE अनुभव, PG अनुभव, प्रबन्धक स्थिति, लिनक्स, विन्डोज, SQL, G Suite, समस्या निवारण
तलब
मासिक तलब239,000येन~263,000येन
(ओभरटाइम45घण्टा, ओभरटाइम भत्ता / काम गरेको भत्ता शुल्क समावेश ,व्यवस्थापन भत्ता समावेश छ)
आवेदकहरूको संख्या
1जना
कामगर्ने स्थान
हिनोदेच्योउ कार्यालय:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त
कामको घण्टा
9:00~18:00
अन्य भत्ता
ओभरटाइम भत्ता,
मध्यरात प्रीमियम भत्ता,
यात्रा यातायात खर्च (२५,००० येन सम्म)
आवास भत्ता
बच्चा भत्ता
कम्पनीको बिमा
पूर्ण रूपमा सुसज्जित व्यवस्था (रोजगार बीमा, स्वास्थ्य बीमा, कल्याण पेंशन बीमा, श्रमिकहरूको क्षतिपूर्ति बीमा)
कल्याणकारीकोस
विवाह बधाई प्रणाली, (बच्चाकोलागी )जन्म बधाई प्रणाली, स्वास्थ्य जाँच
कागजात चयन
  • कागजात स्क्रीनिंग
  • कम्पनी सूचना सत्रWEB कार्यान्वयन
  • अन्तर्वार्ता अवधि:३० मिनेट देखि १ घण्टा
    हालको परिस्थिति मा हामी मुख्यतया अनलाइन अन्तर्वार्ता लिन्छौं।
  • भर्ती प्रस्ताव
    एप्लाइ गरेको कम्तिमा २ हप्ता पछि अनौपचारिक प्रस्ताव आउँछ
आवेदन पछि को सम्पर्क
सम्पूर्ण आवेदकहरूलाई ३ दिन भित्र सम्पर्क गरिनेछ
यदि धेरै आवेदकहरू छन् भने सम्पर्क ढिलाइ हुन सक्छ
छनौट गर्ने प्रकिया
कृपया प्रविष्टि फारममा आवश्यक वस्तुहरू भर्नुहोस् र प्रविष्ट गर्नुहोस्।

सम्पर्क
कम्पनीको नामए-चु कं, लिमिटेड TEL:०५४-३३३-९१३३
हामी 10:00 देखि 20:00 सम्म स्वीकार गर्छौं