×
メインメニュー

टोली प्रोग्रामर खरिद गर्दै

भर्ती
टोली प्रोग्रामर खरिद गर्दै
व्यापारीक सामग्री
हाम्रो कंपनी को लागि मेरुदण्ड भनेको " खरीद व्यापार " हो| यो सिस्टम विकासमा संलग्न काम हो।
रिसाइक्लिन business व्यवसायले खरीद बिना नै नाफा कमाउन सक्दैन। खरीद व्यवसाय एउटा महत्त्वपूर्ण व्यवसाय हो जसले हाम्रो नाफा र घाटा मा महत्व पूर्ण भूमिका हुने गर्छ।
तसर्थ, २०१९ मा ठूलो लगानी गरियो र सिस्टम मर्मत पनि सम्पन्न भयो।तपाईं नयाँ टेक्नोलोजीहरू जस्तै AngularJS, Spring Boot, र AWS को प्रयोग गरेर ठूलो मात्रामा सिस्टमहरूमा सामेल हुन सक्नु हुनेछ।
व्यवसाय व्यापारीक सामग्रीको पूरक वस्तुहरू
"पीजीमा, तपाईले व्यापार खरीदका लागि प्रणाली बुझेर सुरू गर्नु पर्छ, र अन्तत: साधारण फंक्शनल परिमार्जन गर्न सक्षम हुनु पर्नेछ ।
क्षमता र मुल्यांकन को आधारमा शुरुआती देखि बिशिस्ट श्रेणी क्रमबद्ध /स्तरबद्ध मूल्यांकन हुने।
आवश्यकताहरू
वेब अनुप्रयोग र व्यापार प्रणाली विकास अनुभव (सन्दर्भ: जाभा विकास ३ बर्ष वा अधिक, SQL उपयोग ३ बर्ष वा अधिक)हुनुपर्ने
आवश्यक कौशल / अनुभव
AngularJS विकासको अनुभबी , SpringBootविकासको अनुभबी
कौशलता/ अनुभव
AWS मा विकासको अनुभबी (क्लाउडफ्रन्ट, S3, ECS, EC2, अरोरा, लाम्बडा, WAF, SNS, VPC)
इच्छित व्यक्ति
जो नयाँ प्रविधिसँग जानकार वा परिचित छ।
तलब
मासिक तलब240,000येन~300,000येन
(ओभरटाइम 45 घण्टा, ओभरटाइम भत्ता / काम गरेको भत्ता शुल्क समावेश)गरिन्छ।
आवेदकहरूको संख्या
३जना
कामगर्ने स्थान
हिनोदेच्योउ कार्यालय:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त:९-१० हिनोदेच्योउ, आओइ वार्ड, शिजुओका शहर, शिजुओका प्रान्त
टोक्यो शाखा कार्यालय: अकिहाबारा मुराई बिल्डिंग, तेस्रो तल्ला, १-२6 कान्डा साकुमाच्योउ , चियोउदा -कु, टोकियो १०१-००२, जापान
कामको घण्टा
9:00~18:00
अन्य भत्ता
ओभरटाइम भत्ता,
मध्यरात प्रीमियम भत्ता,
यात्रा यातायात खर्च (२५,००० येन सम्म)
आवास भत्ता
बच्चा भत्ता
कम्पनीको बिमा
पूर्ण रूपमा सुसज्जित व्यवस्था (रोजगार बीमा, स्वास्थ्य बीमा, कल्याण पेंशन बीमा, श्रमिकहरूको क्षतिपूर्ति बीमा)
कल्याणकारीकोस
विवाह बधाई पैसा प्रणाली
बच्चा जन्म बधाई पैसा प्रणाली
स्वास्थ्य जाँच, आदि।
छनौट गर्ने प्रक्रिया
  • कागजात स्क्रीनिंग
  • कम्पनी जानकारी सत्रWEB कार्यान्वयन
  • अन्तर्वार्ताअवधि:३० मिनेट देखि १ घण्टा
    हालको परिस्थिति मा हामी मुख्यतया अनलाइन अन्तर्वार्ता लिन्छौं।
  • भर्ती प्रस्ताव
    एप्लाइ गरेको कम्तिमा २ हप्ता पछि अनौपचारिक प्रस्ताव आउँछ

आवेदन पछि को सम्पर्क
सम्पूर्ण आवेदकहरूलाई ३ दिन भित्र सम्पर्क गरिनेछ
यदि धेरै आवेदकहरू छन् भने सम्पर्क ढिलाइ हुन सक्छ
छनौट गर्ने प्रकिया
कृपया प्रविष्टि फारममा आवश्यक वस्तुहरू भर्नुहोस् र प्रविष्ट गर्नुहोस्।
वैकल्पिक रूपमा, कृपया हामीलाई तलको सम्पर्क जानकारीमा फोन मार्फत सम्पर्क गर्नुहोस्।

सम्पर्क
ए-चु कं, लिमिटेड TEL:०५४-३३३-९१३३
हामी 10:00 देखि 20:00 सम्म स्वीकार गर्छौं