एनिमे、गेम、आइकन、मूर्ति、गीतसंगीत、चलचित्रहरु आदि
तपाईंको भावना、उत्साहलाई काममा बदल्नुहोस्|

हाम्रो कम्पनीसँग हाल 200 भन्दा बढी विदेशी कामदारहरु छन् जसले हाम्रो विभागहरुमा सक्रिय भूमिका खेलिरहेका छन् l
हामीसँग मुख्यतया एसियाका सबै किसिमका देशहरुबाट मान्छेहरु छन् जस्तै चिन, नेपाल, म्यानमार, भिएतनाम, ताइवान र कोरिया |
सुरुगायाले अझ बढी विदेशी कामदारहरु दृढतापूर्वक भर्ति गर्ने योजना गर्दैछ र उनीहरुलाई सफल बनाउँन र सक्रिय भूमिकाहरु खेलाउन गैरहेको छ l
तपाईंको काम सम्बन्धी कौशलहरु सुधार्नुहोस् र तपाईंको क्षमता अनुसार अगाडी बढ्नुहोस् lहामीसँग व्यवस्थापकीय भूमिकाहरुमा सक्रियसँग काम गर्ने विदेशी व्यक्तिहरु पनि थुप्रै हुनुहुन्छ l
त्यस बाहेक, हामिले जापानीभाषा सिक्न इच्छुकहरुको लागि नियमित (नि: शुल्क) जापानी (भाषा )कोर्सहरु पनि आयोजना गर्दैछौं l
जापानी उपसंस्कृतिहरु जस्तै एनिमे, गेम, आइकन र चलचित्रहरुमा डुब्दै、रमाईलो गर्दै काम गर्नुहोस् l
जापानी उपसंस्कृतिहरु जस्तै एनिमे, गेम, आइकन र चलचित्रहरुमा डुब्दै、रमाईलो गर्दै काम गर्नुहोस् l
हामी तपाईंको निवेदनहरु हेर्न तत्पर छौं l
भर्ती

स्थायी निवास प्राप्त गर्न को लागी समर्थन को बारे मा

"स्थायी आवास योग्यता प्राप्त गर्न को लागी लागत वहन"
हाम्रो कम्पनीमा 5 वर्षदेखि काम गर्नेहरूका लागि, हामीले स्थायी बसोबासको पूरा खर्च वहन गर्नेछौं।
कम्पनी प्रशंसापत्र
हामी स्थायी बसोबास प्राप्त गर्न चाहनेहरूलाई कम्पनीबाट सिफारिस पत्र जारी गर्नेछौं।
  • PICK UP जापानी भाषा को वर्गहरु
    जापानमा काम गर्नेहरूका लागि हामी जापानीभाषा सिक्ने अवसर प्रदान गर्दछौं।पहिलो सेमेस्टर 5 महिनाको,15 पाठकोहुन्छ, जसमा हामीले सामान्य जापानी भाषा सिकाउछौं जुन काम र दैनिक प्रयोगमा उपयोग हुन्छ।हामी अनुभवी शिक्षक वाट जापानी भाषाको कक्षामा पढाउँछौं उहा Shizuoka मा अन्तर्राष्ट्रिय संघ मा परामर्शदाता पनि छन्,यो कोर्स एक व्यावहारिक पाठ्यक्रम हो जसमा केवल व्याख्यान मात्र होइन यहाँ वास्तविक बोल्ने अभ्यासको पुनरावृत्ति समावेश हुन्छ।पाठ्यक्रम को सबै लागत कम्पनी द्वारा वहन गरिन्छ, त्यसैले इच्छुक जो कोही पनि नि: शुल्क पढ्न पाउनु हुन्छ।सबै सहभागीहरू कडा मेहनत गर्दै सिक्दै, रमाईलो गर्दै छन्
  • PICK UP a. too शिजूओका छात्रावास
    a-Too को कर्मचारी हरुका लागि छात्रावास संचालन गरियो| यो छात्रावास मा बस्नको लागि कुनै डिपोजिट रकम वा सुरक्षा खर्च केहि लाग्दैन| यसको लागि कुनै झनझटीला प्रक्रिया अपनाउनु पर्दैन| यहाँ ठुला कोठाहरु छन् जसमा निजी नुहाउने ठाउँ र शौचालय पनि छन्| यहाँ AC, ट्याब्लेट, दराज, पलंग, कुर्सी, टेबुल र अन्य घरेलु फर्निचर, साइकल आदि पूर्ण रूपमा उपलब्ध हुनेछन् यहाँ निशुल्क पानी र इन्टरनेटको सुविधा छ| कर्मचारीले यहाँ सरेपछि केहि झनझट बेहोर्नु पर्दैन| कर्मचारीहरुमा भाईचारा बढाउन साझा किचेन,Laundry room को व्यवस्था गरिएको छ जहाँ तपाईहरू कुराकानी गर्ने र साथी बनाउन सक्नु हुन्छ| आउनुहोस ढुक्क भएर यो कम्पनीमा एक नयाँ कर्मचारी जीवन शुरू गर्नुहोस्|
    विस्तृत जानकारी का लागि
  • INTERVIEW टिटीसि, टिम लिडर, पहिलो मेल आदेश विभाग प्रमुख
    म म्यानमारको एउटा कम्प्युटर विश्वविद्यालयबाट स्नातक तहउतिर्ण भएपछि जापानी संस्कृति र व्यापार पढ्न जापान lम अनलाइन सपिंगमा जहिले इच्छुक रहेको छु र मैले महसुस गरे यसको सुविधा रोमान्चक हुन्छ त्यसैले मैले अनलाइन सेल्समा काम गर्ने आशा लिँदै एउटा a-Too रोजेlमलाई सुरुमा ट्रेड-इन् विभागमा काम दिईको थियो र म सुरुमा धेरै चिन्तित थिए, किनकी त्यहाँ धेरै कुराहरु थिए मैले बुझेको थिइन तर मेरा सिनियरहरु धेरै दयालु थिए र मलाई मेरो काममा निर्देशन गरे l सबैको सहयोगको लागि धन्यवाद, मैले मेरो जिम्मेवारीहरु राम्ररी गर्न सके lहाम्रो कम्पनीले वर्षमा दुईपटक आन्तरिक भर्ति गर्छ| त्यसैले कम्पनीलाई प्रष्ट रुपमा आफ्नो विचारहरु राख्न सम्भव छ lमैले कम्पनीमा प्रवेश गरेको २वर्ष पछि टिम लिडरको पद दिइएको थियो l त्यो कहिलेकाँही कठिन हुनसक्छ तर म ध्यानपूर्वक कामगर्छु मैले गरेको कामले मलाई ठुलो सन्तुष्टि दिन्छ lजहाँसुकै कार्यस्थलमा जोकोहीसाथीहरुसँग म जे बारे पनि परामर्श लिन सक्छु, म सेवाहरु प्रदान गर्न गम्भीरतापूर्वक कोशिश गर्छु किनकि हाम्रो कामले ग्राहकलाई सन्तुष्टि गर्न सक्छ l

भर्ती