×
メインメニュー

शिजुओका शहरको किनमेल

ठुलो किनमेल सुविधा

  • शिजुओका इसेतान
    ७०बर्ष भन्दा बढीको इतिहास भएको शिजुओकालाई प्रतिनिधित्व गर्ने डिपार्टमेन्ट स्टोर,प्रदर्शनी हल, श्रीगार, कपडा, सौन्दर्य को अलवा खानाको समेत बिक्री वितरणर नियमित रूपमा आयोजना गरिन्छ।Official website
  • मत्सुजाकाया शिजुओका स्टोर
    " JR Shizuoka स्टेशन " बाट under ground हुदै मुख्य भवन र उत्तर भवन पार्टि का भवन मा लामो समय देखिका स्थापित स्टोर हरु छन जहाँ उच्च-ब्रान्डको कपडा, सौन्दर्य प्रसाधन, र विविध सामानहरू साथै, हामीसँग मिठाई, स्थानीय product, र प्रसिद्ध चिया पनि छ जुन शिजुओका को pride ( आदर्श ) हो। Official website
  • सीन शिजुओका सेनोभा
    शिजुओका रेलवे " सिन शिजुओका स्टेशन" मा सिधा जडान गरि व्यापार व्यवसाय मा सहजीकरण गरिएको छ । जहाँ सहरी शैली , क्याजुअल जस्ता फैशनको सामान संगालिएको छ साथै चलचित्र भवन पनि छ जहाँ तपाईनयाँ नयाँ चलचित्र को आनन्द लिन सक्नुहुन्छ।Official website
  • शिजुओका पारको
    जापानबाट धेरै संख्यामा फेशन ब्रान्डको साथ व्यावासायिक सुविधा। महिला र पुरुषहरूका फेशन, गउरमेट, सौन्दर्य प्रसाधनहरू, विविध सामानहरू, इत्यादि को लागी लगभग १५० दुकानहरु संग एक फेसन प्रसारण आधार।Official website
  • शिजुओका स्टेशन भवन पार्चे
    "JR Shizuoka स्टेशन" मा जडित सिधा वाणिज्य सुविधाभएको ।लुगाबाट विविध सामानहरूको किनमेलगर्न सकिने । "Shokusaikan" जस्ता हाइलाइटहरूले पूर्ण, Shizuoka का विशेषताहरु र स्मृति चिन्हको संग्रह भएको । गर्मी याम मापनि छाना मुनि छतमा बसेर बियर बगैचाको मजा लिन सकिने ।Official website
  • Shizuoka Tokyu Square
    २०१७ मा खोलियो। वाणिज्यिक सुविधा जसले प्रासंगिक फेशनदेखि लिएर विविध वस्तुहरू र शौकमा सबै चीजहरू ह्यान्डल गर्दछ, प्रीफेक्चरमा पहिलो स्टोर, "Flying Tiger Copenhagen"सुरुOfficial website
  • MARK IS Shizuoka
    "JR Higashi Shizuoka स्टेशन" छेउमा एक ठूलो शपिंग सेन्टर छ ।त्यहाँ विविध सामान, गोरमेट ,खाना, सेवाहरू, र देशी र विदेशी अनौपचारिक ब्रान्डको संस्कृतिको एक विस्तृत श्रृंखला। ३ घण्टा नि: शुल्क पार्किङ्ग व्यवस्था ।Official website
  • Central Square Shizuoka
    Apita Shizuoka मा केन्द्रित"शपिंग हल"। Shizuoka शहर मा पहिलो स्टोर सहित "Gourmet हल"। तीन "स्पोर्ट हल" समावेश भएको शपिंग सेन्टर जुन GOLF5 र Alpen छ।Official website
  • एस प्लस ड्रीम प्लाजा
    ब्यापारिक ठाउँ "Shimizu Port" छेउमा। ताजा माछाको परिकार र धेरै चिजको आनन्द लिनुहोस्। जापानमा एक मात्र सुशी संग्रहालय छ र त्यहाँ धेरै मनोरञ्जन छ जस्तै चिबिमारुको-चान ल्यान्ड, एक चलचित्र थिएटर,र एक फेरिस ह्विल।Official website
  • फ्रेस्पो सिजुओका
    शिमिजु टोरिसकामा व्यापार सुविधा। स्थानीय शपिंग स्पटहरू, घरका तथा रेस्टुरेन्टहरूसहित। शहरमा केवल "Toysaras" सहित।Official website
  • बेई ड्रिम शिमिजु
    शहरको सबैभन्दा ठूलो घर केन्द्र "होम असिस्ट" को अतिरिक्त, शिमिजु कोमागोशीको विशाल किनमेल केन्द्रमा फेसन, विविध वस्तुहरू, र खाना भण्डार गरिन्छ।Official website

अन्य सुविधाहरू

  • डन्की होते (शहरमा रहेका स्टोर)
    ठूलो मात्रका छूट स्टोरहरु छन् जुन सौन्दर्य प्रसाधन, खाना र औषधि जस्ता सामग्रीहरु बेचिंछ।Official website
  • केन्ज होम(शहर भित्र २ स्टोर )
    विशालघरेलु हार्डवेयर स्टोर जुन धेरै निजी ब्रान्ड उत्पादनहरू बेचिंछ।Official website
  • जम्बो एञ्चो (शहरमा ७ स्टोरहरू)
    शिजुओका प्रान्त मा घरेलु उपकरणहरु भएको .DIY सामग्रीमा हार्डवेयर स्टोर, नि: शुल्क कार्यशाला प्रदान गरीन्छ।Official website
  • कामा (शहरमा ३ स्टोर)
    चुबू क्षेत्रमा आधारित घर सुधार स्टोर। निजी ब्रान्ड उत्पादनहरू जुन स्केलको अर्थव्यवस्थाको फाइदालिन सकिन्छ र मूल्यहरूपनि सस्तो र लोकप्रिय छन्।Official website
  • केइओ डे टु (शहरमा १ स्टोर)
    "साधारण जीबनयापन कोलागि सामान्य स्टोर" को अवधारणाको साथ एक घर सुधार स्टोर। सहयोगीको समुदाय-आधारित सेवाभएको जो लोकप्रिय छ।Official website
  • निशोकु (शहरमा ४ स्टोर)
    एक खुद्रा स्टोर जसले विश्वभरिबाट सामग्रीहरू ह्यान्डल गर्दछ, जस्तै आयातित सामग्री र मसलाहरू को व्यवस्था भएको । प्रशस्त उत्पादन ज्ञानको साथ स्टाफ तैनात भएको , ताकि तपाईं विश्वाससाथ किनमेल गर्न सक्नुहुनेछ ।
  • १०० येन पसल
    शिजुओका शहरमा, दैनिक उपभोग आवश्यकताका सामानहरु र मिठाइहरू भएका १०० येन मा किन्न किनमेल गर्न सकिने मुख्यतया दाइसो , सेरिया र रेमोन जस्ता ४० भन्दा बढी पसलहरूभएको ।जापान १०० येन पसल को जानकारी वा नक्सा