×
メインメニュー

カスタマーサポート課スタッフ募集中

अर्डरको लोकप्रियताका कारण सुरुगयाले CS section(खण्डमा ) कर्मचारीहरूको संख्या बढाउनेछ।
हामीसँग क्यारियर योजनामा छ जसले तपाईले चहानु भएको लक्ष्य प्राप्त सक्नु हुन्छ जुन तपाईकोभविष्यको लागि पनि उपयुक्त हुनसक्छ।
कृपया हरिकिरी र कोत्सुकोत्सु दुबैले♪ तपाईलाई उपयुक्त हुने कामका लागि आवेदन दिन स्वतन्त्र हुनुहुन्छ।

पूर्ण-समय कर्मचारी

पार्ट टाइम काम

शुरुगाया CS भनेको के हो?

हामी अनलाइन शप Surugaya बाट अर्डरहरू लिन्छौँ र इमेल वा फोन मार्फत ग्राहकहरूलाई जवाफ दिनेछौं।
कुनै योग्यता आवश्यक छैन, अनुभवहीन व्यक्तिहरूको लागि पनि कुनै समस्या छैन।
हामी सबै समय रेकर्ड गरेर दुर्भावनापूर्ण कल रोक्नुका साथी SNS को परिचय दिएर परिचालन दक्षता सुधार गर्न काम गरिरहेका छौं।
मैले काम गर्ने अफिसमा कुनै स्थानान्तरण छैन. कम्पनि मा भर्ति भएपछि सेनपाई (senior employees) हरुले तपाईंलाई समर्थन गर्नेछन्, ताकि तपाईं ढुक्क भएर आफ्नो काम गर्न सक्नुहोस♪

विभिन्न पेशाका मानिसहरु सक्रिय छन !

रेस्टुरेन्टको हल स्टाफ र होटलको फ्रन्ट डेस्क स्टाफ।
यहाँ धेरै सहकर्मीहरू सक्रिय छन्, उहाँहरु विभिन्न उद्योगहरूजस्तै कपडा पसल क्लर्क र सेल्स आदिबाट काम परिवर्तन गरि साथै गृहिणी हरु पनि आफ्नो खाली समयमा काम गरिरहेका छन्

तपाईंले स्वाभाविक रूपमा IT मा कौशलता प्राप्त गर्नुहुनेछ ★

सुरुगया CS जसले EC साइटको सबै खण्डहरू अर्डर गर्नदेखि मेल अर्डर साइट सुरुगयाको ढुवानीसम्म बुझ्न सक्छ।
PC र IT कौशल ♪ प्राप्त गर्न चाहनेहरूका लागि यो उत्तम वातावरण हो